अध्यान्त फण्ड मेनेजमेन्ट कम्पनी अध्यक्ष मनोजकुमार पौडेलले इक्विटी कम्पनीमार्फत लगानी विस्तार आजको अपरिहार्य भएको बताएका छन् । उनले विश्वव्यापी रुपमा लगानी इक्विटी कम्पनीहरुमार्फत विस्तार गर्ने परिपाटीको सफल विकास भइरहँदा नेपाल पछि परेको बताएका हुन् । विश्वव्यापीरुपमा प्राइभेट इक्विटी विस्तार भइरहेको छ । नेपालमा पनि इक्विटी कम्पनीमार्फत लगानीको कार्य शुरु भएपनि हामी धेरै पछाडि नै छौँ’ उनले भने । सरकारले आइटी क्षेत्रमा विशेष प्राथामिकता दिएर लगानी बढाउने नीति लिएको छ। यसमा इक्विटी
Posted inSamachar
इक्विटी कम्पनीमार्फत लगानी विस्तार गर्ने कुरामा हामी पछाडि नै छौँ: मनोज कुमार पौडेल

