नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ अन्तर्गत ‘मिसन ०८४: दोब्बर लगानी, दोब्बर रोजगारी’ सेसनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. मीनेन्द्र रिजालबीचको संवाद जारी छ। संवादमा रिजालले द्वन्द्वबाट मुलुकमुक्त हुँदा अलिकति फड्को मारेको बताए। '१९९० को दशकमा जीडीपीको रेसियो कम थियो। द्वन्द्वबाट मुलुक मुक्त हुँदा अलिकति फड्को मार्यौँ। १० वर्षमा १० प्रधानमन्त्री पनि भन्नुहुन्छ। १० वर्षमा ३ जना मात्रै प्रधानमन्त्री पनि हुनुहुन्छ भनेर अर्को दृष्टिकोणले पनि हेर
Posted inSamachar
मीनेन्द्र-प्रचण्ड संवाद : मुलुक द्वन्द्वबाट मुक्त हुँदा अलिकति फड्को मार्यौँ

