नेपालगञ्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी बिहीबार दिउँसो कुमाख गाउँपालिका–२, बढाई ज्युलामा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गाडी अनियन्त्रित भई करिब २५ मिटर तल खसेको हो। बिहीबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज पठाइएको छ। प्रहरीका अनुसार घाइते हुनेमा गाडी चालक सल्यानको कुमाख गाउँपालिका–६ बस्ने अन्दाजी २७&n
Posted inSamachar
सल्यानमा गाडी दुर्घटना हुँदा १५ यात्रु घाइते

