राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मै फिर्ता गरेका छन्। विधेयकका प्रावधानमा पुनर्विचारका लागि भन्दै पौडेलले बिहीबार उक्त विधेयक प्रतिनिधिसभार्म फिर्ता पठाइदिएका हुन्।विधेयकमा गर्न खोजिएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामै फिर्ता गरिएको राष
Posted inSamachar
राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मै फिर्ता गरे

