संघीय संसद् अन्गर्तत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। शुक्रबार दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ सो विधेयक, २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो। सो विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो।यो विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत
Posted inSamachar
प्रतिनिधिसभाको बैठक बस्दै, एउटा मात्रै कार्यसूची

