इजरायल र हमासबीच युद्धविराम सम्झौताका लागि जारी वार्ता स्थगन गरिएको छ। इजरायलले युद्धविराम वार्ता टोलीलाई फिर्ता बोलाएको हो।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले कतारबाट आफ्नो युद्धविराम वार्ताकार टोलीलाई फिर्ता बोलाएको बताएको छ।इजरायलको प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमा भनेको छ, 'बिहीबार बिहान हमासको प्रतिक्रियालाई ध्यानमा राख्दै थप परामर्शका लागि वार्ता टोलीलाई इजरायल फिर्ता बोलाउने निर्णय गरिएको छ।''हामी कतारी र इजिप्टका मध्यस्थकर्ताहरू
Posted inSamachar
इजरायल-हमास वार्तालाई झट्का, इजरायली वार्ताकार फिर्ता

