प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफूँ थकित भएको बताएका छन्।शुक्रबार बिहान सामाजिक सञ्जामा उनले थकित भएकाले हिजो (बिहीबार)बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको पनि जानकारी दिएका छन्। आज भने खडेरीको कारण सुख्खाग्रस्त बनेको महोत्तरी र बाराको अवलोकनको लागि जान लागेको ओलीले बताएका छन्।‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ। हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु। तराई
Posted inSamachar
दिनरातको कामले थकित भएको छु: प्रधानमन्त्री

