सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियामा एक युवकले आफ्ना दाजुको हत्या गरेका छन्।बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु भएको प्रहरीले जनाएको छ।२५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन्। छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार घटनाप
Posted inSamachar
सिराहामा भाइले खुकुरी प्रहार गर्दा दाइको मृत्यु, आरोपी फरार

