दिनको सात हजार पाइला हिँड्नु मस्तिष्कलाई स्वस्थ राख्न र शरीरलाई धेरै रोगबाट बचाउन पर्याप्त हुन सक्ने हालैको एक अनुसन्धानले देखाएको छ। अनुसन्धानअनुसार, प्रायः उल्लेख गरिएका १० हजार पाइलाभन्दा ७ हजार पाइलाको लक्ष्य सजिलो र वास्तविकताको नजिक छ।ल्यान्सेट पब्लिक हेल्थमा प्रकाशित अनुसन्धानले दिनको ७ हजार पाइला हिँड्दा क्यान्सर, डिमेन्सिया र गम्भीर मुटुसम्बन्धी रोगको जोखिम कम हुने देखाएको हो।अनुसन्धानकर्ताहरू भन्छन्, ‘यो नतिजाले मानिसहरूलाई दैनिक आफ्नो पाइला गणना गर्न र आफ्नो स्वास्थ्य सुधार
Posted inSamachar
दिनमा ७ हजार पाइला हिँड्दा हुन्छ, दिमाग स्वस्थ र यी रोगको जोखिम कम: अध्ययन

