नेपाल राष्ट्र बैंकले नेपाली रूपैयाँ ५० दरका ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ।केन्द्रीय बैंकले आज सार्वजनिक सूचना प्रकाशन गर्दै ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो।बोलपत्र सिंगल स्टेज टु इन्भेलोप प्रणालीबाट हुनेछ। प्रविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेस गर्न भनिएको छ।नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस कार्यको लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ।राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको
Posted inSamachar
राष्ट्र बैंकले ५० रूपैयाँका ४२ करोड नोट छपाउँदै, बोलपत्र आह्वान

