देशभरका १६५ युवा सांसदले शपथ लिएका छन्। राष्ट्रिय युवा सांसदको आयोजनामा काठमाडाैँमा सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदलाई ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन्।त्यस अवसरमा प्रमुख अतिथि कुलमान घिसिङले बत्तीको उज्यालोले मात्रै देश समृद्धि नहुने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा पूर्वाधार, कृषिलगायतका क्षेत्रमा पनि उज्यालो आवश्यक भएकाे बताए।नेपाल उद्योग वाणिज्य महासङ्घका
Posted inSamachar
देशभरका १६५ ‘युवा सांसद’ले लिए शपथ

