बाढी र पहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध अवस्थामा छन्। अहिले ५ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ। बाढीपहिरोले संखुवासभाको कोसी राजमार्ग, रसुवाको नेपाल-चीनको सीमा नाका र पासाङ ल्यामु सडक, रोल्पाको घोराही थवाङ सडक र रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर सडक अहिले पूर्णरुपमा अवरुद्ध छन्। त्यसैगरि काठमाडौँको काठमाडौँ-नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, बागलुङको कालीगण्डकी करिडोर, र
Posted inSamachar
आज पनि यी ५ सडक पूर्ण र ६ सडक आंशिक अवरुद्ध

