बहुप्रतिक्षित बलिउड फिल्म ‘वार २’ को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर एक्सनले भरिपूर्ण छ।फिल्ममा ऋतिक रोशन फेरि एक पटक कबिरको भूमिकामा देखिएका छन्। फिल्ममा उनीसँगै जुनियर एनटीआर, कियारा आडवाणी र आशुतोष राणा पनि महत्वपूर्ण भूमिकामा छन्।फिल्ममा ठूला एक्सन दृश्यहरू छन्, जसमा ऋतिक र जुनियर एनटीआर बीचको भिडन्त देख्न सकिन्छ। ट्रेलरमा ऋतिक र जुनियर एनटीआरले भागवत गीताको श्लोक वाचन गरेका छन्।एउटा दृश्यमा कबीर आफ्ना पुराना सहकर्मी क्याप्टेन खालिद रहमानलाई श्रद्धाञ
Posted inSamachar
कस्तो छ, ऋतिक र जुनियर एनटीआर स्टारर फिल्म ‘वार २’ को ट्रेलर?

