अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म ‘सैयारा’ ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। यस फिल्मले एक सातामा भारतभर १ सय ७२ करोड ७५ लाख भारतीय रुपैयाँको व्यापार गरेको हो।आजबाट यो दोस्रो सातामा प्रवेश गरिसकेको छ। विश्वभर भने यस फिल्मले २५० करोड भारु कमाइसकेको छ।गत शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन २१.५ करोड भारुको ओपनिङ गरेको थियो। शनिबार २६ करोड कमाउँदा आइतबार भने ३५.७५ करोड कमाएको थियो।त्यस्तै, सोमबार २४ करोड कमाउँदा मंगलबार भने २५ करोड कलेक्सन गर्यो। बुधबारको २१.५&n
Posted inSamachar
कति पुग्यो लबस्टोरी फिल्म ‘सैयारा’ को पहिलो साताको कमाइ?

