इन्धनबाट चल्ने सवारीसाधन राम्रो कि ब्याट्रीबाट अर्थात् विद्युतीय सवारीसाधन राम्रो र किफायती? मानव स्वास्थ्यका दृष्टिकोणबाट भन्ने हो भने ईभी गाडी नै स्वस्थ्यकर र किफायती छ। तर गाडीको क्षमता, अवस्था, भूगोल अर्थात् रोडको अवस्था, आम्दानी र खर्चको हिसाबकिताब गर्दाचाहिँ कुन गाडी उत्तम त?हो, यो प्रश्न धेरै सेवाग्राहीको मात्रै होइन, व्यवसायीको पनि आम सवाल हो। आखिर कुन सस्तो वा किफायती छ त? अनि गरेको लगानी कति वर्षमा उठ्न सम्भव छ त? मासिक वा वार्षिक खर्च कति हुन्छ त?आज हामी यी सवालहरुको मिहिन ढङ्गबाट जवा
Posted inSamachar
इन्धन माइक्रो भर्सेस ईभी माइक्रो: कसले कति वर्षमा उठाउँछ लगानी?

