साउन १६ गते धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना हश क्रिएशन्स, दृश्यस् सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा गर्न लागेका हुन् ।आयोजकहरूका अनुसार कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्तेले प्रस्तुति दिनेछन्। दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा यी तीन ब्यान्डहरूले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई झुमाउनेछन् । कार्यक्रममा भ्वाइस अफ नेपालका लोकप्रिय गायकहरू सार्थक
Posted inSamachar
साउन १६ गते धरान रंगशालामा हुँदै ‘त्रिगुट म्युजिकल नाइट’

