आइतबार कञ्चनपुरका चार वटा पालिकाले सार्वजनिक बिदा दिएका छन्।रानाथारु समुदायको प्रमुख पर्व तीजका अवसरमा यहाँका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। बेलौरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख जोगराम चौधरीले पालिकाले हरेक समुदायका पर्वलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै पालिकाले रानाथारुको प्रमुख पर्व तीजका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए। ‘बहुधार्मीक बहुसांस्कृतिक हाम्रो मुलु
Posted inSamachar
आइतबार कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

