खुमलटारमा मध्यम वर्षा, कर्मानासा खोलामा बाढी आउने चेतावनी

खुमलटारमा मध्यम वर्षा, कर्मानासा खोलामा बाढी आउने चेतावनी

ललितपुरमा शुक्रबार बेलुका मध्यम वर्षा भएको छ। जसका कारण कर्मानासा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन जरुरी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम विभागले शुक्रबार ७:३५ बजे सूचना जारी गर्दै भनेको छ : ललितपुरजिल्ला स्थित खुमलटार वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ। कर्मानासा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरूले सतर्कता अपनाइराखौँ।

Read the news at:
खुमलटारमा मध्यम वर्षा, कर्मानासा खोलामा बाढी आउने चेतावनी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
खुमलटारमा मध्यम वर्षा, कर्मानासा खोलामा बाढी आउने चेतावनी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
खुमलटारमा मध्यम वर्षा, कर्मानासा खोलामा बाढी आउने चेतावनी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
खुमलटारमा मध्यम वर्षा, कर्मानासा खोलामा बाढी आउने चेतावनी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
खुमलटारमा मध्यम वर्षा, कर्मानासा खोलामा बाढी आउने चेतावनी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  गण्डकीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या आठ सय बढी पुग्यो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *