९ साउन, काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन अवस्थाको समीक्षा गर्दै वर्तमान व्यवस्थालाई अझै बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा स्व. ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित कार्यक्रममा सिटौलाले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका विषयलाई थप बलियो बनाउने गरेर संविधान संशोधन गरिनु पर्ने बताए। ‘संविधान…
Posted inSamachar
वर्तमान व्यवस्थालाई थप बलियो बनाउने गरी संविधान संशोधन आवश्यक : सिटौला
