आज (साउन १०, शुक्रबार) पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ।आज रातमा: कोसी प्रदेशका पहाड र तराई भूभागलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदे
ALSO READ भेरी र बबई नदी क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

