सूर्य नेपाल प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौँमा डेंगी नियन्त्रण तथा जनचेतना अभियान सुरु गरेको छ।डेंगीविरुद्ध सचेतना अभियान आज (शनिबार) काठमाडौँ महानगरपालिका-१६ नम्बर वडाबाट आरम्भ गरिएको सूर्य नेपाल प्रालिले जानकारी दिएको छ। अभियानअन्तर्गत डेंगी रोगबारे जनचेतना फैलाउने, लामखुट्टे नियन्त्रणसम्बन्धी जानकारी दिने र लामखुट्टे तथा त्यसका लार्भा नष्ट गर्न धुवाँ लगाउने काम गरिनेछन्। कम्पनीका उपमहाप्रबन्धक प्रेम अर्यालका अनुसार यो अभियान स्थानीय त
Posted inSamachar
काठमाडौँ-१६ बाट सूर्य नेपालले थाल्यो डेंगीविरुद्ध अभियान

