ललितपुरको बालकुमारीमा आज बिहान मिनी ट्रकले ठक्कर दिँदा युवतीको मृत्यु भएको छ। ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार बिहान साढे ४ बजेतिर बालकुमारीस्थित ग्वार्कोबाट कोटेश्वर जाँदै गरेको बा ४ ख २४७७ नम्बरको ट्रकले ठक्कर दिँदा २४ वर्षीया सुस्मिता भुजेलको मृत्यु भएको हो। ‘उनको पासपोर्टमा काभ्रे मात्र लेखिएको पाइयो’, प्रहरी परिसरका प्रवक्ता एसपी चक्रराज जोशीले नेपालखबरसँग भने, ‘काभ्रेको स्थानीय ठेगाना खुलिसकेको छैन।’ उनका अनुसार ट्रकक
Posted inSamachar
ललितपुरको बालकुमारीमा मिनी ट्रकले ठक्कर दिँदा युवतीको मृत्यु, पासपोर्टमा ठेगाना काभ्रे

