नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य तथा पार्टीका निर्वाचन विभाग प्रमुख निरज आचार्यले लिडरसिप ब्यांकको अवधारणाबारे आफ्नो राय राखे। त्यसपश्चात् लिडरसिप ब्यांकको विषयमा बहस सिर्जना भएको छ।केन्द्रीय सदस्य आचार्यले लिडरसिप ब्यांकको आवश्यकतालाई दर्शाउन ‘इन्ट्री र एक्जिट’को नीतिलाई आधार बनाएका थिए। पार्टीले इन्ट्रीको लागि एकदमै सहज र उचित व्यवस्था गरे पनि एक्जिट अर्थात बहिर्गमनका सन्दर्भमा त्यति सोचेको देखिएन। एक्जिटको उचित प्रबन्ध नहुँदा नयाँ पुस्ताको प्रश्न सधैँ के र
Posted inSamachar
भाजपा र चिनियाँ कम्युनिस्ट पार्टीमा झैँ योजनाबद्ध नेता उत्पादन गर्न लिडरसिप ‘ब्यांक’

