नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब पूर्वराष्ट्रपति विद्या भण्डारी अब पार्टीमा आउन नमिल्ने जिकिर गरेका छन्। नेपाल प्रेस सोसाइटीले शनिबार भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा गौतमले अब कुनै हालतमा भण्डारीको सदस्यता नवीकरण नहुने बताएका हुन्। ‘विधानको धारा ८ र ९ हेर्नुभए हुन्छ। सभामुख उपसभामुख राष्ट्रियसभा अध्यक्षलगायतको हकमा विधानको धारा ९ आकर्षण गर्छ। उहाँहरूले सदस्यता स्थगित गरेर जानुहुन्छ, पार्टी छाड्न पर्दैन, उनले भने, तर राष्ट्रपति भएपछि सांसद पद
Posted inSamachar
विद्या भण्डारीबारे एमाले प्रचार विभाग प्रमुख: केन्द्रीय कमिटीले नै आउन मिल्दैन भनिसक्यो

