१० साउन, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट एकतालाई जनताले अनुमोदन गरे पनि त्यो एकता टिक्न नसकेको गुनासो गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट एकता किन टिकेन भन्ने प्रश्नको जवाफ नखोजी एकताको कुरा गर्नुको…
Posted inSamachar
कम्युनिस्ट एकतालाई जनताले अनुमोदन गरे तर टिकेन : प्रचण्ड
