नेकपा (एकीकृत समाजवादी)सम्मानित नेता झलनाथ खनालले नेपाल-भारतबीच सुपुर्दगी सन्धि हुन लागेको भन्दै सरकारको जवाफको माग गरेका छन्।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुपुर्दगी सन्धि गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर गर्न नसके नेपालको राष्ट्रियतामाथि हमला हुने जिकिर गरे।‘अहिले मैले के सुनिरहेको छु भन्दा नेपाल र भारतका बीचमा सुपुर्दगी सन्धी हुँदैछ,’ खनालले भने, ‘सुपुर्दगी सन्धि गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धि गर्न सकेन
ALSO READ राशिफल ४ साउन: मेषलाई विभिन्न अवसरको योग, लगनशील नहुँदा वृष उपलब्धिविहीन हुने, तपाईँको के?

