हामी लगानीका स्रोतहरुमा सुनिश्चित छैनौँ। १ वर्षअगाडि डेभलपमेन्ट फाइनान्स इन्टिच्युसनको कार्यक्रममा हामीले नेपालमा वैकल्पिक लगानीका माध्यमहरुबाट भएको लगानीको ग्राफ हेरेका थियौँ। जसमा अघिल्लो दुई वर्षमा एकै पटक ३० अर्ब उठाउने भनेर धितोपत्र बोर्डबाट स्वीकृति पाएको भेट्यौँ। जुन कुल विदेशी लगानीको आधा मात्रै हो। ग्राफ हेरेपछि विदेशबाट आउने आधा लगानी त आन्तरिक लगानीबाट उठ्न सक्ने रहेछ भन्ने लाग्यो। आन्तरिक नीतिहरु सुधार गर्न सके यहीँबाट धेरै लगानी संकलन गर्न सकिन्छ। वैदेशिक लगानीको महत्त्व त छ नै
Posted inSamachar
विदेशी लगानीकर्ता नेपालको करसँग डराउँदैनन्, सरकारले दिने ‘सरप्राइज’सँग डराउँछन्

