बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सांसदहरुको हस्ताक्षर बटुल्दैमा मुख्यमन्त्री हुन्छु भन्ने सोच राख्नु नै गलत भएको बताएका छन्। शनिबार नेपालखबरसँग कुराकानी गर्दै उनले प्रदेशका सांसदहरुले अराजक कार्य गरेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले सांसदहरुको हस्ताक्षर कागजमा उतारेपछि मुख्यमन्त्री भइन्छ भन्ने सोच राख्नु नै गलत भएको उल्लेख गरे।आफनै पार्टीका सांसदबाट अविश्वास प्रस्ताको सामना गरिरहेका लामाले एउटा सांसदको लहलहैमा लागेर मन्त्री पदबाटै राजीनामा दिनेदेखि एउटा व्यक्ति बोकेर दलको न
Posted inSamachar
आफ्नै दलबाट अविश्वासको प्रस्ताव, लामा भन्छन्- हस्ताक्षर बटुल्दैमा मुख्यमन्त्री भइँदैन

