नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार अस्ट्रेलियनसहित सबैजसो मुद्राको मूल्य स्थिर छ। अर्थात हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि विदेशी मुद्राहरुको कारोबार सोही मूल्यमा हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य बढेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने घटेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज
Posted inSamachar
आज कुन विदेशी मुद्राको विनिमयदर कति?

