सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलामा महिलाको हत्या भएको छ भने उनका श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार मध्यराति करिब १ बजे ४१ वर्षीया रविना ठाडाको हत्या भएको हो।श्रीमतीको हत्या गरेर आफैँले फोन गरी जानकारी गराएपछि ४२ वर्षीय दानसिंह ठाडालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दानसिंहको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो, ‘सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्।’दानसिंहले फोन गरेर आफ्नो घरको ठेगाना दिएको प्रहरीको
Posted inSamachar
सुर्खेतमा मध्यराति प्रहरीलाई पूर्वसैनिकको फोन: ‘सर ! श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्’

