कालीमाटी तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज करेला, काउली, भन्टा, बोडीसहितका तरकारीको मूल्य घटेको छ। तर, ब्रोकाउलीसहित केही तरकारी भने महँगिएका छन्। कतिपय तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २७, रातो आलु ४४, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९१, लोकल बन्दा २६, स्थानीय काउली ६५, मुला २५, लाम्चो भन्टा १६, डल्ले भन्
Posted inSamachar
करेलाको मूल्य किलोको ११ मात्रै, काउली, बोडी र भन्टा पनि सस्तियो

