दीपेन्द्र के खनालको निर्देशनमा फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ। शनिबार ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट यस फिल्मको छायांकन सुरु गरिएको हो।असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो। कृष्णबहादुर थापा छायाँकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ।फिल्म ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो। पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन्।पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रि
Posted inSamachar
बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु

