नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन समस्या छैन। एफडीआईसम्बन्धी नेपाल सरकारको नीति एकदमै सहयोगी छ।यसमा धेरै सुधारहरू भइरहेका छन्। जस्तै अहिले लगानीको थ्रेसहोल्ड (सीमा) घटाइएको छ। नेपालमा लगानी गर्नेहरूका लागि यो बजारले धेरै अवसर प्रदान गर्छ। युनिलिभर, डाबरजस्ता सफल एफडीआई कम्पनीहरू यसका उदाहरण हुन्। यदि यहाँको वातावरण सहयोगी नभएको भए हामी यति लामो समयसम्म टिक्ने थिएनौँ।यद्यपि जुनसुकै देशमा जस्तै नेपालमा पनि नीतिगत र कार्यान्वयन तहमा केही समस्याहरू भने नभएका होइनन्। उदाहरणका लागि,
Posted inSamachar
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नेपाल सरकारको नीति एकदमै सहयोगी छ

