नेपाली इभी बजारमा बीवाईडीले एसयूभी सिलायन–७ को औपचारिक रूपमा लन्च गरेको छ।नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले गत वर्ष नै नेपाल भित्र्याएको यो गाडी बिहीबार साँझ विशेष समारोहकाबीच सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो।गत वर्षको नाडा अटो शोमा पहिलो पटक प्रदर्शन गरिएको बीवाईडी सिलायन–७ अब नेपाली उपभोक्ताका लागि उपलब्ध बनेको छ।अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षासहित यो इभीले प्रतिस्पर्धी बजारमा बलियो उपस्थिति जनाउने अनुमान गरिएको छ।आकर्षक डिजाइन र बनावटसि
Posted inSamachar
बीवाईडी सिलायन-७ नेपाली बजारमा

