मधुमेह एउटा दीर्घकालीन ग्लुकोज चयापचयसँग सम्बन्धित रोग हो । यसलाई चार प्रकारमा वर्गीकृत गरिएको छ । १. टायप १ मधुमेह : यसलाई इन्सुलिन आश्रित मधुमेह भनिन्छ । बाल्यवस्थामा सुरु हुने मधुमेह वा जुवेनाइल डायबेटिज पनि भनिन्छ । २. टायप २ मधुमेह : इन्सुलिन अनाश्रित मधुमेह भनेर चिनिने यो मुख्यतया व्यस्कहरूमा देखिन्छ र मोटोपनासँग सम्बन्धित हुन्छ…
ALSO READ मन्त्रीहरु भ्रष्टाचार र घुसमा तल्लिन छन्, अनुहार छोपेर हिँड्न बाध्य छौं : राजेन्द्र बजगाईं
