नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाको गुल्मी–काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ। माओवादी केन्द्रको गुल्मी काठमाडौँ सम्पर्क मञ्चको पाँचौँ अधिवेशनको अवसरमा विप्लव नतृत्वको मञ्चका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका हुन्। उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन्।सम्पर्क मञ्चसहित विभिन्न राजनीतिक दल परित्याग गरेर पनि धेरै नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका प्रचण्डको सचिवालयले जनाएको छ। म
Posted inSamachar
विप्लव नेतृत्वको नेकपा गुल्मी-काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित

