मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा एक जनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा एक जनाको मृत्यु

कञ्चनपुरको दोधारा चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका–६ का तारा थापा रहेका छन्। आइतबार दिउँसो दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित पक्की पुल नजिक मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए।उनका अनुसार मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको पोलमा ठोक्किएको थियो। यूके ०३ ए १४६२ नम्बरको मोटरसाइकलमा सवार थापाको दोधारा चाँदनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाए

Read the news at:
मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा एक जनाको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा एक जनाको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा एक जनाको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा एक जनाको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा एक जनाको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  गोकर्णेश्वरमा मिनी ट्रकको ठक्करबाट बालिकाको मृत्यु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *