नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रविधिमैत्री, परिवर्तनशील, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आजको समय इन्टरनेटको समय भएको र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दै गएको समय रहेको बताए।आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउनसके नेपालमा धेरै काम गर्न सकिने उनको भनाइ थियो। कृत्रिम बौद्धिकताको प्रयोग बढाउने बेला भएको पनि देउवाले बताए।आर्टिफिसियल इन
Posted inSamachar
डिजिटल नेपाल निर्माणमा लाग्ने बेला आयो: शेरबहादुर देउवा

