लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका हुन्। तेस्रो पटक प्रदेश सरकारमा मन्त्री बनेका उनी यसपटक युवा तथा खेलकुद मन्त्री बने। उनलाई आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पाण्डेयलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको छ। उनी रुपन्देही क्षेत्र न
Posted inSamachar
लुम्बिनीमा लोसपाका पाण्डेय बने खेलकुदमन्त्री

