कोसी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले क्यूआर कोड पडाउने आफ्नै सहयोगीलाई अनधिकृत व्यक्ति भएको बताएका छन्।कोसी प्रदेश सभाको आइतबारको बैठकमा मन्त्रीको सचिवालयले कर्मचारीलाई पैसा पठाउन क्यूआर कोड पठाएको भन्ने बारेमा नेपाल खबरले क्यूआर कोडका कारण मन्त्री फेर्ने विषयमा समाचार सार्वजनिक गरेको थियो। यो विषयमा सांसदहरूले मन्त्रीले स्पष्ट पार्नु पर्ने, राजीनामा दिनुपर्ने विषय प्रदेश सभामा उठाउँदै आएका थिए। यो विषयमा मन्त्रीले जवाफ दिँदै क्यूआर कोड पठाउने व्यक्तिलाई आफूले न
Posted inSamachar
क्यूआर कोड प्रकरण संसदमाः मन्त्रीले आफ्नै सहयोगीलाई ‘अनधिकृत’ भनेपछि…

