प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक गतिविधि अगाडि बढ्न नदिन मातहतका कमिटीलाई निर्देशन दिएका छन्।साउन ८ गते राति बालुवाटारमा सात वटै प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई भेला गरेर ओलीले जसरी पनि विद्या भण्डारीको समानान्तर राजनीतिक गतिविधि रोक्नुपर्ने बताएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा राति १० बजेर ४० मिनेटमा सुरु भएको बैठक बिहान ३:३० बजेसम्म चलेको थियो, जहाँ ओलीले भण्डारीतिर लागेका नेता&nda
Posted inSamachar
मध्यरातमा सातै प्रदेश इन्चार्ज-अध्यक्षलाई ओलीको निर्देशन- भण्डारीतिर लागेकालाई फकाउनू, नमाने कारबाही गर्नू

