बागमती प्रदेश सरकारका विषयमा भइरहेको पछिल्लो विवाद समाधानका लागि आह्वान भएको संसदीय बैठक बस्दै नबसि स्थगित भएको छ। अब बैठक मंगलबार बिहान ११ बजेका लागि तय भएको मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालखबरलाई जानकारी दिए।
Posted inSamachar
बागमतीमा बस्न सकेन संसदीय बैठक, भोलि ११ बजेका लागि डाकियो

