मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले कम्बोडिया र थाइल्यान्ड युद्धविराम गर्न सहमत भएको बताएका छन्।उनले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाई तत्काल युद्धविराम गर्न तयार रहेको भएको बताएका हुन्। आज उनकै मध्यस्थतामा मलेसियामा दुई देशका प्रधानमन्त्रीबीच युद्धविराम वार्ता भएको हो।मलेसियाका प्रधानमन्त्री इब्राहिमले भनेका छन्, ‘थाइल्यान्ड र कम्बोडियाबीच सोमबार स्थानीय समयअनुसार मध्यरातबाट तत्काल र बिनासर्त य
Posted inSamachar
कम्बोडिया र थाइल्यान्डबीच युद्धविराम

