नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण प्रक्रिया नै नमिलेको भनेको छ।केन्द्रीय कमिटीको साउन ५ र ६ गते बसेको बैठकका निर्णय सामेल गरी जारी गरिएको अपानिमा भनिएको छ, ‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्दछ। सक्रिय राजनीतिमा आउनुहुन्न। सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनुहुँदैन। अध्यक्ष भए पनि कार्यकर्ता हो। यहाँ आउनुहुँद
Posted inSamachar
पूर्वराष्ट्रपति भण्डारीबारे एमालेको अपानि- सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन

