नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस विवादमा परेको छ। गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा साउन ५ गते बढुवा समितिले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो। तर सिफारिसविरुद्ध एसपी बिमल बस्नेत उजुरी सुनुवाइ समितिमा पुगेका हुन्। लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा हुने सुनुवाइ समितिमा मुख्य सचिव र कानुन सचिव सदस्य हुन्छन्। यो समितिले एसपी बस्नेतको उजुरीमा टुंगो नलगाएसम्म एसएसपी बढुवा रोकिनेछ। बस्नेतले साउन ९ गते नै समितिमा उजुरी ग
Posted inSamachar
प्रहरीको एसएसपी बढुवा सिफारिस विवादमा, उजुरी सुनुवाइ समितिले मगायो फाइल

