कोसी प्रदेशमा गाईभैँसीमा लाग्ने लम्पीस्कीन रोगले प्रकोप फैलिएको भन्दै यसको नियन्त्रण गर्न प्रदेश सांसदले सरकारलाई आग्रह गरेका छन्।कोसी प्रदेश सभाको मंगलबाको बैठकको शून्य समयमा बोल्नै नेकपा माओवादी केन्द्रका सांसद सपना दर्जीले प्रदेशको १० जिल्लाका १८ हजार ७४५ गाई गोरु र १७६ वटा राँगा भैँसीमा लम्पीस्कीन रोगको सङ्क्रमण देखिएको जानकारी दिइन्।यसको सङ्क्रमणका कारण ४२० चौपाया मरेको उनले जानकारी दिइन्। सुनसरी जिल्लामा मात्रै १ हजार ५१६ पशु सङ्क्रमित भएका मध्ये ५३ वटा मरेको उनले सदनलाई जानकारी गराइन्।दुह
Posted inSamachar
कोसीमा लम्पीस्कीनले ४२० पशु चौपाया मरे, संकटग्रस्त अवस्था घोषणा गर्न माग

