प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियान तीन करोडभित्रै राख्न ‘सुझाव’ दिएका छन्।मंगलबार कैलालीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रास्वपाले कीर्ते हस्ताक्षर गरेर अनावश्यक प्रचार गरिरहेको आरोप लगाए। रास्वपाले सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको भन्दै हस्ताक्षर संकलन गरिरहेको छ। लामिछानेको पक्षमा भनेर संकलन गरिरहेको हस्ताक्षर किर्ते भएको प्रधानमन्त्री ओलीको आरोप छ।‘असभ्य ढंगले
Posted inSamachar
रास्वपाप्रति प्रधानमन्त्री ओलीको कटाक्षः हस्ताक्षर तीन करोडमाथि पुग्ला नि!

