संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको आजकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्। बुधबार दिउँसो सवा १ बजे बैठक बस्दे बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि प्रधानमन्त्रीले सम्बोधनसहित जवाफ दिने छन्।आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्
Posted inSamachar
आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

