माओवादी केन्द्रको कार्यालय (पदाधिकारी) बैठक बस्दैछ। दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिव दिनानाथ शर्माले जानकारी दिए। स्थायी समिति बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको उनले बताए ।‘पार्टी संगठन सम्बन्धि छलफल गर्नुछ। हाम्रो मध्यपहाडी अभियान पनि बाँकी छ। त्यसलाई पूरा गर्ने विषय, पार्टीको महाधिवेशन र स्थायी समिति बैठकका एजेन्डा तय गर्न बैठक बोलाइएको हो,’ उनले नेपालखबरसँग भने, ‘बैठकमा आन्तरिक संगठनात्मक विषयमा पनि छलफल हुन्छ।’माओव
Posted inSamachar
माओवादी पदाधिकारी बैठक बस्दै, जनार्दनको ४ बुँदे प्रस्तावमाथि छलफल होला?

