गोलरक्षक जेम्स ट्राफोर्ड बर्नलीबाट म्यानचेस्टर सिटीमा पुनः जोडिएका छन्। ब्रिटीस गोल रक्षकका लागि कीर्तिमानी मुल्यमा उनी सिटीमा सामेल भएका हुन्।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गोलरक्षक जेम्स २७ मिलियन पाउण्ड प्लस एड अनमा सिटीमा जोडिएका हुन्। तर अन्य बर्नलीका श्रोतले भने उनी ३१ मिलियन पाउण्ड र थप शुल्क तथा बिक्री–अनमा जोडिएको बताएका छन्। यसअघि सन् २०१७ मा एभर्टनले जोर्डन पिकफोर्डका लागि सन्डरल्यान्डलाई ३० मिलियन युरो तिरेको थियो। यदी उनी ३१ मिलियन युरोमा सिटीमा पुगेको भए अघि
Posted inSamachar
जेम्स ट्राफोड अब म्यानचेस्टर सिटीको गोलरक्षक

